+821021938017
 Login    

ज्योतिषशास्त्रले परमात्माको इच्छा प्रकट गर्छ


राशिफल     *    मणि पत्थर    *    चीना-टिप्पण     *    वास्तु शास्त्र



थप जान्नुहोस



ज्योतिषशास्त्रको बारेमा


ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो।



ज्योतिषशास्त्रको बारेमा जान्नुहोस्


ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै नेपालमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। दक्षिण एसियामा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो।

प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।


तन्त्र ज्योतिष नै किन?


जिबनका यातब घटनाक्रम बारे जानी सम्भाबित घटना प्रति पुर्ब तयारी गरि सुरक्षित रहनको लागि तपाईले हामीलाई सम्झिन सक्नु हुन्छ।तपाईलाई कुन रोगको खतरा छ लगायतका कुरा पहिलेनै जान्न सके तपाई सम्भाबित दिर्धरोगबाट पनि बच्न सक्नु हुन्छ।त्यसैले तपाईले हामीलाई सेवा गर्ने मैका दिनुहोस् ।


विशेषज्ञ ज्योतिषी
24x7, 365 दिन उपलब्ध
तुरुन्तै विश्वभर पहुँच
सही उपचार सम्बन्धी समाधानहरू
गोपनीयताको ग्यारेन्टी
ग्राहकहरु द्वारा विश्वसनीय


हाम्रा सेवाहरू





राशिफल

राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो ...

थप पढ्नुहोस्

मणि पत्थर

तन्त्र ज्योतिष को भण्डारमा उपलब्ध मणि पत्थर हरु उत्कृस्ट गुणस्तर क हुनु का साथै सर्व सुलभ दर मा वितरण गरिन्छ...

थप पढ्नुहोस्

चीना-टिप्पण

कुण्डली मानवजीवनको सूक्ष्मद्रष्टा दर्पण हो । व्यवस्थित तरिकाले कुण्डलीको विवेचना र विश्लेषण गरिएको ...

थप पढ्नुहोस्

वास्तु शास्त्र

वास्तुशास्त्र प्राचीन विज्ञान हो। यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको...

थप पढ्नुहोस्

मूल्य प्याकेज


राशिफल


रु 1000


मणि पत्थर


रु 3000


चीना-टिप्पण


रु 2000


वास्तु शास्त्र


रु 5000



दैनिक ग्रह र नक्षत्र

अवलोकन

तपाईको राशि अनुसार को जानकारी, जस्तै वि.स. २०७५ मा ग्रहण, ग्रहीय पुनरुत्थान र अन्य नक्षत्रको जानकारी पाउनुहोस् । ज्योतिषमा यो हप्ता र महिना को विशेषता हेर्नुहोस्। साथसाथै वर्तमान ब्रह्मिक ऊर्जाको दैनिक जानकारी लिनुहोस्। सबै जानकारी आजको ज्योतिष ब्लगमा हेर्नुहोस्।